नेपाली समय

कोरियामा नेपालीको दसैँ अक्टोबर २१ तारिख आइतबारजातीय संघीयताविरुद्ध वर्षौं लड्न तयारः खनालकुवेतमा काम गर्ने नेपाली कामदारको संख्या साढे ५५ हजारम एकदमै सेक्सी जस्तो लाग्छ -उमा बेबीउत्तर कोरिया द्धरा अमेरिकालाई चेतावनीआइतबार दूतावास बन्दहुदा कोरियाका नेपालीलाई सास्तीचे ग्वेभारा हत्याको खुलासाचराले गर्दा बिमानस्थल बन्दकोरियामा नेपाली दुर्घटनाबाट एक महिनादेखि कोमामाभारतीय नम्बर प्लेटका गाडी रोक्नेलाई कार्वाई गर - प्रधानमन्त्रिसडकबाट बन्दैन' लोकतन्त्रमा सरकारदन्किरहेको विमानको आगो दमकलले कसरी निभायो? (फोटो-फिचर)विमान चालकले बस्ती जोगाए, यात्रु जोगाउन सकेनन्दुर्घटना भएको विमान चरासँग ठोक्किएको पुष्टि

कस्तो छ तपाईलाई

कोरियामा दुर्घटनामा परेका खोटाङ्गका निरज राईको अवस्था बुज्दै खोटाङ्ग सेवासमाजका अध्क्षय मानध्ज राई र सचिव मणि राई । तस्बीर- समिर निरैाला

नेपाल र नेपालीको शान

चौथो डब्लुटीएफ विश्व पारा तेक्वान्दोमा नेपाललाई कास्य दिलाएपछि यादव कुँवर ।

प्रवासमा नेपालीको आफ्नै शान

बिश्व महत्सव २०१३ कोरियामा सहभागि नेपालीहरु ।

चिनमा नेपाली कला र संस्कृती

अध्यानका लागि चिन पुगेका नेपाली हरुले आफ्नो देश चिनाउन बिभिन्न नेपाली भेषभुषामा । तस्बिर-रचना उप्रेती (बेजिङ्ग)

संरक्षण गरिनु पर्ने एक स्थना

सिन्धुपाल्चोकको चाकभिरमा देखिकएको भिर मैारि भएको सथानामा माहादेव र हनुमानको पुरानो अवषेश फोटा- डा.रत्न थापा

ए कम्पनि त बन्धपो भएछ....

तलब नपाएका झापा गैारादह(स्कुलचैानका)का सुनिल सुब्बा आफु काम गरेको कोरियन कंम्पनिमा ।

गायक रोहीत गुरुङ्ग

कोरियामा भएको एक कार्यक्रममा कलाकार रोहीत गुरुङ्ग आफ्ना गित सुनाउदै

नेपालीको हातमा कोरियाली प्रमाण पत्र

ईटहरि ८ का ३२ बर्षिय रोसन श्रेष्ठल र धरान सुनसरिका २९ बर्षय निशान श्रेष्ठ प्रमाण पत्र थाप्दै

माहुरी अनुसन्धानकर्ता डा.रत्न थापा पुरस्कार थाप्दै

माहुरी अनुसन्धानकर्ता नेपालीलाई कोरियामा पुरस्कारै पुरस्कार

बृद्धआश्रमा गएर आर्शीवाद लिदै प्रधान मन्त्रि भट्टराई

देश

स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गणेश पाण्डेलाई

स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गणेश पाण्डेलाई

मेची–महाकाली मिडिया सोसाइटीद्वारा सञ्चालित ‘स्व. टंकादेवी–तुलसीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गणेश पाण्डेलाई प्रदान गरिने भएको छ

एमाले नेता ज्ञवाली कोरिया आउदै

एमाले नेता ज्ञवाली कोरिया आउदै

नेकपा एमाले प्रचार प्रसार विभाग प्रमुख प्रदीप ज्ञवाली कोरिया आउने भएका छन् । एमाले निकट प्रवासी सङ्गठन नेपाली लोकतान्त्रिक मञ्च (एनडीएफ)

समाचार

दक्षिण कोरियाले नेपाललाई दियो इपिएस बन्द गर्ने चेतावनी

दक्षिण कोरियाले नेपाललाई दियो  इपिएस बन्द गर्ने चेतावनी

दक्षिण कोरियाले ‘झन्डै ७ सय नेपाली कामदार आफूकहाँ अवैध बसिरहेको’ लिखित जानकारी दिँदै उनीहरुलाई तत्काल नफर्काइए इपिएसमार्फत नयाँ कामदार लिने प्रक्रिया बन्द

राप्ती सम्पर्क मञ्च कोरियालको भेला फेब्रुवरी १ तारिख हुदै

राप्ती सम्पर्क मञ्च कोरियाले एक भेलाको आयोजना गर्ने भएको छ । कोरियनहरुले मनाउने नयाँ वर्ष २०१४ को सलनालमा उक्त भेला गर्न लागि

कोरिया विशेष

तमू धीं कोरियाको अध्यक्षमा गुरुङ्ग र महासचिवमा प्रितम चयन ।

दक्षिण कोरियामा रहेका तमूहरुलाई एक सुत्रमा आवद्ध गराई आपत विपत एवं विविध समस्यामा परेका बेला मिलिजुली सरसहयोग गर्ने र तमूहरुको

कोरियामा किरात राई यायोक्खा द्धारा आयोजित सा‌कृतिक कार्यक्रमको राम्रा र नराम्रा पक्ष

कोरीयनहरुको महान चाड छुसकको अवसरमा सेप्टेम्बर १९ तारिख तोङ्गदेमुन स्थित सम्बुक कुकमिन येसान हेग्वान हलमा किरात राई यायोक्खा द्धारा आयोजित

कार्यक्रम जुधाएकोमा नेपाली सम्पर्क समिति कोरिया आपति

नेपाली सम्पर्क समिति कोरियाले स्वकृति नलिई सांस्कृतिक कार्यक्रम जुधाएकोमा आपति प्रकट गरेको छ । संस्थाका अधक्ष्य लोचन राईले एक विज्ञप्ति प्रकाशित गरी आपती प्रकट गरेका हुन ।

तपाईको मत

दक्षिण कोरियामा नेपालीहरुका अधिकांश घटनाहरु मादकपर्दाथको सेरोफेरोमा घट्ने गरेका छन




भित्ते पात्रो
भिडियो ग्यालरी

संविधानसभा निर्वाचन 2070 मतपरिणामको प्रतक्ष्य प्रसारण यो लिंकमा गएर हेर्नुहोस>>>

आँधीखोला सांगीतिक सौगात भाग - ४

आँधीखोला सांगीतिक सौगात सेप्टेम्बर १९ को भिडियो (सैाजन्य- रुद्र शर्मा तथा फस्टनेपाल परिवार)

कोरिया सन्देश भाग १०

कोरियामा जिवनमरणको दोसाँधमा काशिराज जोशी

korea sandesh part 9

कोरियामा लगातार २२ बर्ष बिताएका एक नेपालीको डरलाग्दो कांहानि ।

korea sandesh part 8

बिश्व कोरिया महोत्सवमा नेपालको प्रस्तुति

खेलकुद

विश्व पारा तेक्वान्दोमा नेपालका यादवलाई कास्य

विश्व पारा तेक्वान्दोमा नेपालका यादवलाई कास्य स्विट्जरल्याण्डको लौसनमा भएको चौथो डब्लूटीएफ विश्व पारा तेक्वान्दोमा नेपालका यादव कुँवरले कास्य पदक जितेका छन्

एएफसी प्रेसिडेन्ट कपको छनौट खेल नेपालमा हुने

एएफसी प्रेसिडेन्ट कपको छनौट खेल नेपालमा हुने बिहीबार मात्र एएफसी च्यालेन्ज कप छनोट फुटबल सम्पन्न गरेको नेपालले त्यसको २ महिनापछि एएफसीकै अर्को प्रतियोतिगा आयोजना गर्ने अवसर पाएको हो ।

च्यालेन्ज कप छनोट फुटबलमा नेपाल र प्यालेस्टाइन भिड्ने

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ सवा ६ बजेपछि हुने खेलमा नेपाल अघिल्लो चरण प्रवेशको झिनो आश बोकेर मैदान उत्रनेछ । प्यालेस्टाइनलाई ३–० गोल अन्तरले पराजित गरे मात्र
मनोरञ्जन

पत्रकारलाई नायिका सुमिनाको ज्यान मार्ने धम्की ।

पत्रकारलाई नायिका सुमिनाको ज्यान मार्ने धम्की । अनलाइनखबर तथा रेडियो कान्तिपुरका रंग पत्रकार विजय ‘आवाज’ लाई नायिका सुमिना घिमिरेले धम्की दिएको बिषयमा चलचित्र पत्रकार संघले गम्भिर ध्यानाकर्षण भएको बताएको छ

राजेश हमाललाई हेर्न गएको फिल्म पो खेलाइदिए

राजेश हमाललाई हेर्न गएको फिल्म पो खेलाइदिए झापाको बिर्तामोडमा हुर्केको म । सानो सिँगाने फुच्चे थिएँ । त्यस्तैमा एक दिन साथी फिल्मको सुटिङ टोली बिर्तामोड आएको थियो । म साथीहरूसँग राजेश हमाललाई हेर्न भनेर सुटिङस्थलनजिकै पुगेँ । संयोगवश फिल्मका लागि

पाकिस्तानी मोडलको तहल्का

पाकिस्तानी मोडलको तहल्का पाकिस्तानी मोडलको तहल्का
अन्तर्वार्ता

नक्कली बिहे गरेर एयरपोर्टबाटै भाग्न खोज्ने ?

लामो समय नेपालमा बामपन्थी राजनीतिमा सक्रिय कमानसिंह लामा दक्षिण कोरियाका लागि नेपाली राजदूत हुनुहुन्छ । अरु राजदूत कार्यक्षेत्रमा पुगेपछि मात्र विवादमा तानिने गरे पनि लामालाई भने सिफारिस भएसँगै मानव बेचबिखन लगायतका गम्भीर आरोप लाग्यो । कार्यभार सम्हालेपछि पनि अघिल्ला राजदूत कमल कोइरालाले जस्तो नेपाली समुदायसँग सम्बन्ध राख्न नसकेको, नेपाली श्रमिकलाई हेप्ने गरेको, नेपालीहरुलाई कोरिया लगेर गैरकानुनी बनाई लुकाउने गरेको लगायतका आरोपहरु लामामाथि लागे । एमाओवादीको केन्द्रीय सदस्यबाट हटेर कूटनीतिक भूमिकाका पुगेका लामा पछिल्लोपटक लुम्बिनीबाट शान्तिदीप कोरिया लैजाने र विश्व शान्तिका लागि पहल गर्ने भन्दै तामझामपूर्ण कार्यक्रम गर्न नेपाल आउनुभएको थियो । यसै मेलोमा अनलाइनखबर डटकमले उहाँमाथि लागेका आरोप र कोरियामा रहेका नेपालीको अवस्थाबारे लामो कुराकानी गरेको छ :

यि हुन् षडयन्त्रका नाइके

निश्चित घटनाले प्रभावित भएर, योजना बनाएर, थाहा पाएर राजनीतिमा आएको होइन। अलिअलि थाहा नपाई, थोरै थोरै लहडले लागियो। पछि पो लाग्यो- ओहो, म त राजनीतिमा छिरिसकेछु। ढिलो भइसकेको थिएन। त्यस बेला पनि मसँग पेशा छान्ने अवसर थियो। भर्खर त कलेज सुरु गरेको थिएँ। आज फर्केर हेर्दा मैले राजनीतिलाई इन्ज्वाय गर्न थालेको थिएँ होला। यो बाटोबाट धेरै गर्न सकिन्छ भन्ने लाग्यो। पहिलो पटक स्ववियु चुनाव लड्दा सर्वाधिक मत ल्याएर जितेको मान्छे थि

मुलुकलाई नयाँ जंगबहादुर चाहिएको छ

संस्कृतिप्रति गहिरो खोजबिनकै कारण तीन पटक मदन पुरस्कार पाइसकेका सत्यमोहन जोशी ९३ वर्षको उमेरमा पनि उही जोशका साथ अन्वेषणमा दत्तचित्त छन्। पाटनको बखुम्बहालस्थित जोशी निवासमा बिहीबार बिहान नागरिक टीम पुग्दा उनी विद्युतीय प्रकाश हालिएको एक्वारियमअघिल्तिर धुम्धुम्ती बसिरहेका थिए। हिन्दु धर्ममा आस्थावान् जोशीले घरभित्रै बुद्धको मूर्ति स्थापना गरेका छन्। भाषिक, जातीय
एन टि भि लाईभ सो
ntblive
 
 
वाच अनलाइन भिडियो

संविधानसभा निर्वाचन 2070 मतपरिणामको प्रतक्ष्य प्रसारण यो लिंकमा गएर हेर्नुहोस>>>

Tito Satya 2 May 2013

Meri Bassai - 7 may 2013

जिरे खुर्सानी

हर्के हल्दार

रजतपट

????????? ?????? ? ??. ????????? ???????? ???? ??????? ????????? Trekking in Nepal - Nepal Trekking
सम्पादकीय

प्रहरीको हस्तक्षेप

प्रहरीको हस्तक्षेप

प्रहरीको हस्तक्षेप प्रहरीको हस्तक्षेप प्रहरीको हस्तक्षेप प्रहरीको हस्तक्षेप प्रहरीको

शान्तिको प्रस्ताव जारी

शान्तिको प्रस्ताव जारी

शान्तिको प्रस्ताव जारी

शान्तिको प्रस्ताव जारी

साहित्य विविध

अभावमा अल्झिएको विदेश जाने सपना

अभावमा अल्झिएको विदेश जाने सपना

चलिरहेको घडी एक्कासि रोकिन्छ । पश्चिमको ढोका छेउमै रहेको घडीमा मेरा आखा बारम्बार गइरहन्थ्यो । टिक टिक आवाज दिदै कुनै थकाइको अनुभव नगरी निरन्तर चलिरहेको घडीको आवाज एक्कासि रोकियो

सेक्सपियरलाई भेट्दा

सेक्सपियरलाई भेट्दा

। ओछ्यानबाटै बोलाउँछु भुन्टीलाई (विमल बाबुको कान्छी छोरी सृष्टि) । ऊ असाध्यै चुलबुले माया लाग्दी र हिस्सी परेकी छ । बालसुलभ नखरा पार्न पनि पछि पर्दिनँ ऊ । श्रीया र शिला पनि उस्तै मायालाग्दा छन् । मलाई विदेशमा राम्रैसँग ममता पोख्ने स्थान दिएका छन् । बिहान एकछिन उनीहरूलाई लिएर पल्टिन्छु र छातीभित्रको छोरीको रिक्तता पूरा गर्छु ।

बा’लाई चिट्ठी

बा’लाई चिट्ठी

मेट्रिकको प्रमाणपत्र नागरिकताको खोस्टो माहिला शाहुको ऋण सँगै , थाप्लोमा तिम्रो आशिर्बाद बोकेर शहर छिरेको तिम्रो कान्छो छोरो , कुहिएका खोसेलासरी डिग्रिका प्रमाणपत्र सँगै माहिला शहुको तमासुक सिरानी हालेर यतै घुर्दै छ बा कान्छो शहरमै छ ।

आर्थिक

अव सरकारी विधालयमा कम्प्युटर प्रयोगशाला, एनआरएनले साझेदारी गर्ने

अव सरकारी विधालयमा कम्प्युटर प्रयोगशाला, एनआरएनले साझेदारी गर्ने

सरकारी विधालयमा कम्प्युटर प्रयोगशाला तथा ईपुस्तकालय स्थापना गर्न सरकारले यस आर्थिक वर्षका लागि १० करोड रुपैंया छुटाएको छ। यस परियोजनाबाट पहिलो वर्ष ७५ जिल्लाका ६६८ वटा विधालयहरु लाभाम्वित हुनेछन। कम्पुटर, प्रिन्टर सहित प्राविधिक तालिमको लागि लाग्ने खर्चको ७०% (एक विधालयको लागी करिव १ लाख ४० हजार रुपैयां) सरकारले बेहोर्ने छ भने बाकिँ ३०% रकम भने विधालयले आफैंले जुटाउनु पर्नेछ। ३०% रकम जुटाउन नसक्ने विधालयलाई गैरआवासीय नेपाली संघले सहयोग गर्ने भएको छ।

एनआरएनहरूको लगानीको प्रश्न

एनआरएनहरूको लगानीको प्रश्न

काठमाडौंको गल्ली–गल्ली र विभिन्न प्रिन्ट मिडियादेखि रेडियो टेलिभिजनमा एउटा विज्ञापन आउँछ, ‘छ महिनाभित्र कपाल उम्रने ग्यारेन्टी, नउम्रेमा पैसा फिर्ता’ । न त छ महिनाभित्र कपाल उम्रन्छ न पैसा फिर्ता नै हुन्छ

पर्यटनको लागि सामूहिक प्रतिबद्धतामा जोड

पर्यटन विकासको लागि सामूहिक प्रयास थाल्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालमा पर्यटन विकासका प्रशस्त सम्भावना भएपनि विकासको ठोस योजना र प्रतिवद्धता नहुँदा चाहेजस्तो विकास हुन नसकेकामा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

फोटो ग्यालरी
पत्रपत्रिका